माघ १४ – कैलालीमा प्रधानमन्त्री डा. बाबुराम भट्टराई चढेको गाडिमा विपक्षी दलका कार्यकर्ताले ढुंगा प्रहार गरेका छन् ।

प्रधानमन्त्रीको राजीनामामो चौतफी माग भइरहेका बेला प्रधानमन्त्री डा. बाबुराम भट्टराई चढेको गाडीमा विपक्षी युवा संगठनका कार्यकर्ताले ढुङ्गा प्रहार गरेका छन् ।

आइतबार सरकारको विरोधमा उत्रिएका विपक्षी दलका कार्यकर्ताले ढुंगा प्रहार गर्दा प्रधानमन्त्री सवार गाडिको चक्कामा लागेको छ । दुई ओटा ढुङ्गाले प्रधानमन्त्रीको गाडीमा लागेको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।