आर्थिक अवस्था कमजोर भएकाले जो सात समुन्द्र पार गरेर गइन् । एउटा निर्दोष सोझी चेलीको अस्मितादेखि लिएर सम्पूर्णता विदेशमा दुख गरेर कमाएको पैसा नेपाली भूमिमा पाइला टेक्नसाथ सरकारी निकायबाट लुटाउन बाध्य भइन् । जसको भित्रि कथा एभिन्यूज टेलिभिजनको कार्यक्रम खबर भित्रको खबरमा तल हेर्नुहोस:


Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।