पुस ७ – आजदेखि डिजेल र मट्टितेलको मूल्य २ रुपैयाँले बढेको छ भने पेट्रोलको मूल्य भने २ रुपैयाँले घटेको छ ।
नेपाल आयाल निगमले आजदेखि लागू हुने गरी बजार भाउका आधारमा मूलय समायोजन गरेको हो ।
मूल्य समायोजनसँग आजबाट डिजेल र मट्टितेल प्रतिलिटरको ९९ रुपैयाँ पर्नेछ भने पेट्रोल लिटरको १ सय २३ रुपैयाँमा पाइने भएको छ ।
पछिल्लो मूल्य समायोजनपछि आयल निगमको मासिक घाटा करिव ४१ करोडबाट ३५ करोडमा आइपुगेको बताइएको छ ।
जसमध्ये सबैभन्दा बढीइ घाटा खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर ६ सय ५६ रुपैयाँ ६२ पैसा घाटा रहेको निगमको भनाई छ ।
Comments








