हामी जति पशुपक्षीलाई हेप्ने गछौँ नि तर उनीहरुको कला तथा बुद्धि देख्यौँ भने त्यति छक्क पनि पछौँ । यसअघि हामीले कुकुरले नै नाचेर धमाका देखाईदिएपछि शिर्षकमा एक सामग्री तपाईहरु समक्ष प्रस्तुत गरेका थियौँ ।
त्यस्तै अहिले भने एउटा कुकुरले गाडी चलाएर सबैलाई छक्क पारेको कुरा यहाँ प्रस्तुत गर्न लागेका छौँ ।
गाडी त्यति सजिलै चलाउन कहाँ सकिन्छ ? तपाई हामीले त त्यति सजिलै चलाई जान सकिदैन । तर, एक कुकुरले भने गाडीलाई सरर चलाएर देखाएर मानिसलाई छक्क पारेको छ होइन भने तल भिडियोमा हेर्नुहोस
Comments








