समाजमा जो चाँही महिलाको विषयमा बहस र आवाज उठाउँदै हिड्छ उसले महिला हिंसा अर्थात घरमा आएर आफ्नी श्रीमती माथि हिंसा गर्छ भनेर त कसले सोचेको होला र ? तर ठिक उल्टो भएको छ यही समाजमा । जो दिउँसो कडा गरी महिलाको कुरा उठाउँथ्यो, राती अर्कैसँग सुतेर ममाथि हिंसा गर्थ्र्यो न्यूज ट्वान्टी फो टेलिभिजनको कार्यक्रम हेर्नुहोस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।