पुस १ – झापाको सतासीधाम गाविस–१ बस्ने मानबहादुर नेपालीले गतराति आफ्नै पत्नीलाई कुटपिट गरेर हत्या गरेका छन् ।

मानबहादुरकी पत्नी ५५ वर्षीया सुकलक्ष्मीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

पारिवारिक विषयमा विवाद भएपछि उक्त घटना भएको प्रहरीले भनाइ छ । पति मानबहादुर फरार भएका र उनको खोजी भइरहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।