२१ डिसेम्बरमा विश्व ध्वस्त होला त ? सत्यता र हल्लाहरु (भिडियोमा)

पछिल्लो समय २१ डिसेम्बरमा विश्व ध्वस्त हुँदैछ भन्ने हल्लाले आम मानिसमा त्रास फैलिएको छ । तर, नासाले भने यस भनाईको खण्डन गरिसकेको छ । यसै विषयमा हिमालय टेलिभिजनको कार्यक्रम प्राइम स्टोरी हेर्नुहोस्


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।