मङ्सिर २४ – चितवनको शारदानगरस्थित तमु काष्ठ फर्निचर उद्योगमा शनिबार प्रेसर कुकर बम फेला परेको छ ।

भरतपुर ब्यारेकबाट खटिएका नेपाली सेनाको बम निस्क्रिय टोलीले सो बम करिब डेढ घण्टा लगाएर निस्क्रिय पारेको प्रहरीले जनाएको छ ।
उद्योगका कर्मचारीले शङ्कास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।