पश्चिमा मुलुकको सिको गर्दै पछिल्ला दिनहरुमा एसियन मुलुकहरुमा समेत आफ्नो शरीरका लुगा फुकाल्ने होडवाजी चल्न थालेको छ ।
पश्चिमा मुलुककौ हाराहारीमा भारतीय कलाकार तथा मोडलहरुको बढोत्तरी आइरहेका बेला श्रीलंकाकी चर्चित मोडल शबना देले टपलेस फोटोसुट गराएर सनसनी मच्चाएकी छिन् ।
शबनाले निकै कामुक ढंगमा टपलेस फोटोसुट गराएकी हुन् । टपलेस फोटोसुट गराउन कुनै मोडल अन्य मोडलभन्दा पछि पर्न चाहदैनन् भन्ने कुरा शबनाको उक्त फोटोसुटले दर्शाउँछ ।

चर्चा कमाउनका लागि अहिले पश्चिमा मात्रै होइन, एसियन मुलुककै मोडलहरु पनि टपलेस हुन थालेका हुन् । शबनाले आफ्नो करियरको सुरुवात १४ वर्षको उमेरमा भारतको कलकत्ताबाट गरेकी थिइन् । त्यसपछि उनी श्रीलंका गएर उतै जमेकी हुन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।