मंसिर ८ – राष्ट्रपति डा. रामवरण यादवले सात दिन भित्र सहमतिको सरकार छान्न पुनः दलहरुसँग आग्रह गरेका छन् ।
राष्ट्रपतिले अन्तरिम संविधानको धारा ३८९१० अनुसार सहमतीय सरकारका लागि आह्वान गरेका हुन् ।

अन्तरिम संविधानमा राजनीतिक सहमतिको आधारमा प्रधानमन्त्री र उनको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुने व्यवस्था अनुसार राष्ट्रपतिले यस्तो आग्रह गरेका हुन् ।

यस्तो छ राष्ट्रपतिले सहमतिको सरकार लागि आह्वान गरेको विज्ञप्ति :

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।