मंसिर ८ – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई गालामा थप्पड हान्ने पदम कुँवरलाई माफी दिएको घोषणा गरेका छन् ।
पत्रकार विजय कुमारसँग कार्यक्रम दिशानिर्देशमा कुराकानी गर्दै उनले माफी दिएका हुन् ।
पदम कुमार भने अहिले कस्टडीमा छन् । प्रचण्डले उनलाई सहज तरिकाले अनुसन्धान गरेर अनुसन्धान सकिन साथ छाडिदिन पनि निर्देशन दिएका छन् ।
उनीसँगको कुराकानी हेर्नुहोस :