केही समय अगाडी अमेरिकी राष्ट्रपति बाराक ओबामाले हिन्दू धर्मालम्बीहरुको महान दोस्रो ठूलो चाड दिपावलीको अवसरमा शुभकामना व्यक्त गरेका थिए ।त्यति मात्रै होइन राष्ट्रपति ओबामा र उनकी श्रीमती मसेइल ओबामाले दिपावलीका अवसरमा घुमीघुमी नाचेर हिन्दू धर्मालम्बीहरुको दिलमा बस्न समेत भ्याए । कसरी नाचे त उनीहरु भिडियोमा हेर्नहोस्
Comments