अमेरिकी रियालिटी टिभी स्टार किम कार्दसियनको सेक्स भिडियो विक्रिमा राखिएको छ ।

तर उक्त भिडियो किन्न सानो तिनो गाँठ भएकाले नसोचे पनि हुन्छ । किनकी किमको उक्त सेक्स टेप भने १.९० करोड पाउण्डमा लिलामीका निमित्त राखिएको छ ।

आमा बनिसकेकी ३९ वर्षिय किमको उक्त भिडियो ज्यादै अश्लिल तरिकाले प्रस्तुत गरिएको बताइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।