एमालेभित्र वर्षा पछि विशाल फुट-पहिरोको भित्रि रहस्य (भिडियोमा)

एमाले उपाध्यक्ष अशोककुमार राईसहित ५ सय १७ नेता कार्यकर्ताले बिहीबार एमाले वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि पार्टी परित्याग गरेको र आफ्ना माग आन्दोलनबाटै भए पनि पूरा गर्ने बताएका छन् । किन फुटेर गए त एमालेबाट जनजाती नेताहरु एभिन्यूज टेलिभिजनको कार्यक्रम खबर भित्रको खबर हेर्नुहोस


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।