अमेरिकी गायिका लेडी गागा इन्टरनेटमा तातेपछि त्यसले तहल्का पिट्न पिटेको छ ।
यी गायिकाले आफू मोटाउनका कारणसहित आफ्ना केही तस्वीरहरु इन्टरनेटमार्फत सार्वजनिक गरेपछि त्यसले तहल्का पिटेको हो ।
एक ब्लगमा बिकिनीका साथ खिचिएको तस्वीर सार्वजनिकसँगै गागाले आफू पन्ध्र वर्षको उमेरदेखि नै खन्चुवा भएको समेत खुलाएकी छिन् । यसका साथसाथै उनले आफू मोटाएकोमा कुनै हिनताबोध नभएको समेत उल्लेख गरेकी छिन् । हो यी नै हुन ती लेडी गागा एजेन्सीका सहयोगमा संकलन गरिएको फोटोमा हेर्नुहोस
Comments