नेपाली चलचित्रमा साँच्चै नै कथा तथा स्क्रिप्टहरु लुटिने गरेका घटनाहरु पनि नभएका होइनन् । तर पछिल्लो समय अलिक चर्चा र पैसा पनि कमाएको लुट फिल्म चलेको देखेर अर्को पनि पनि उस्तै नाममा लुट कम्पनी बनेको छ । कान्तिपुर Television को Filmy Program Rajatpat-26 September 2012 हेर्नुहोस-
Watch Video Part-1
Watch Video Part-2