सेक्स लाइफ इन्जोए गर्न मुड हुनुपर्छ । मुड बनाउन केही ब्रेन केमिकल जिम्मेवार हुन्छन् ।

यसका साथै व्यस्त जीवनशैलीका कारण पनि दम्पतीमा सेक्सप्रतिको रुचि कम हुनसक्छ ।

यस्तो अवस्थामा व्रेन केमिकल्स सन्तुलित राख्न एवं सेक्स लाइफलाई रोमान्टिक वा स्पाइसी बनाउन खानामा केही कुरा समावेश गर्नुपर्छ, जस्तो- तुलसी, जीरा, लसुन, वेसार, रेड वाइन, चकलेट आदि । – साप्ताहिकबाट

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।