एजेन्सी – पोलिटा वक्षस्थल र तेजबी हाँसोमा देखिने हलिउडकी किम कार्डासियनद्वारा ट्वीटरमा पोष्ट गरिएका उनका तस्बीरहरु अहिले खुवै चर्चामा छन् ।
किमले आफ्नो ट्वीटर एकाउन्टबाट फ्यानहरुका लागि आफ्ना तस्वीरहरु ट्विस गरेकी थिइन् ।
Kim Kardashian का ट्वीटरमा अहिले १६ लाख भन्दा बढी फलोअरहरु छन् ।
तिनै १६ लाखका लागि किमले भने यस्ता तस्बीरहरु ट्विट गरीदिएकी हुन् ।
Comments
















