जसरी हाम्रो समाजमा विभिन्न कुराहरुको सम्बद्र्धन, संरक्षणका साथै विरोधमा समेत विभिन्न कार्यक्रम, गोष्ठी, समारोहका साथै र्याली समेत निकालिन्छ अरु देशमा पनि यस्तो नहुने त कुरै भएन ।
यस्तै भएको थियो सन २००८ मा इजरायलमा पनि एक फेस्टिभल । जहाँ भने सेफ सेक्सलाई प्रोमोट गर्न विश्वमै पहिलो पटक सेक्स मेला आयोजना गरिएको थियो ।
सुरक्षित सेक्सलाई प्रवर्धन गर्ने उद्धेश्यले विश्वमा विभिन्न खालका कार्यक्रम धेरै पहिलेदेखि नै हुँदै आएपनि त्यसैलोई नै पहिलो सेक्स मेला मानिन्छ ।
उक्त सेक्स फेस्टिभलमा सेक्स सँग सम्बन्धित धेरै सामाग्री, पत्रपत्रिका, क्रिम पाउडर लगायतका सामाग्री प्रदर्शन गरिएको थियो भने सेक्स विज्ञहरुले सेक्स थेरापीको प्रदर्शन समेत गरेका थिए ।
मेलामा यौन स्वास्थ्य, यौन सन्तुष्टिको प्राप्ति लगायतका विषयमा व्यवहारिक ज्ञान प्रदान गरिएको थियो ।
सेक्सटिभल नाम दिइएको उक्त मेलाबाट हजारौँ मानिसले लाभ प्राप्त गरेको बताइएको । कस्तो भएको थियो त उक्त सेक्स फेस्टिफलहेरौँ मेलामा देखाइएको एक भिडियो..