बलात्कारीलाई लुकाउने प्रधानध्यापक पनि प्रहरी खोरमा

भदौ १९ – विद्यालयमा नै बालिकामाथि बलात्कार भएको घटना थाहा पाएर पनि कानुनी कारबाहीका लागि प्रक्रिया अघि नबढाउने यहाँका दुई शिक्षकसहित तीनजना १४ दिनदेखि प्रहरी हिरासतमा रहेका छन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।