भदौ ८ – प्रतियागिताको पहिलो चरणको छनौट प्रक्रिया मार्कोपोलो विजनेश होटल कमलपोखरी मोड काठमाण्डौमा सम्पन्न भएको हो ।
काठमाडौँमा रहेका विभिन्न कलेजहरुमा अध्ययनरत ४० भन्दा वढि छात्राहरुको आवेदनवाट जम्मा २४ जना प्रतियोगीहरु छनौट गरीएको छ ।

डिसन को निर्णायक मण्डलको रुपमा जेभियर इन्टरनेशनल कलेजका प्रोगाम कोओडनिेटर सर्जन वि। सि। वर्षा कलेका डाइरेक्टर दिपक लिम्वु, मिस इकलेज २०१० की विजेता सलोनी नुमाफुकी, टि भी कार्यक्रम प्रस्तोता तथा मोडल अकेशा विष्ट र म्यूजीक भिडियो डाइरेक्टर अन्नपूर्ण पोष्टका रगंसञ्चारकर्मी मनोज श्रेष्ठ तथा सञ्चारकर्मी विकास सुवेदी लगायतद्धारा छनौट गरीएको थियो ।

उक्त प्रक्रियावाट छनौट भएका प्रतियोगीहरुलाई भाद्र १२ गते मंगलवार वाट मार्कोपोलो विजनेश होटल कमलपोखरीको हलमा प्रशिक्षण दिइने छ ।

Watch Video

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।