भदौ ३ – सुडानमा आज एक विमान दुर्घटना हुँदा धार्मिक मन्त्रीसहित ३० जनाको मृत्यु भएको छ ।
सुडानको नुबा पहाडी क्षेत्रमा सैनिक र राजनीतिक प्रतिनिधि बोकेको उक्त विमान दुर्घटनामा परेको हो ।
सो दुर्घटनामा धार्मिक मन्त्री गाजी अल सदिक अब्देल रहिमसहित ३० जनाको मृत्यु भएको छ ।
त्यहाँका सञ्चारमाध्यमहरुले जनाए अनुसार मौसम खराबका कारण उक्त विमान पहाडमा ठोकिन पुगेको थियो ।
Watch Video
Comments