यातायात व्यवसायीहरुले आजदेखि आह्वान गरेको सार्वजनिक यातायात बन्दले सार्वजनिक यातायातमा यात्रा गर्ने सर्वसाधरलाई सबैभन्दा बढी मार परेको छ ।

सबै भाडाका तथा सार्वजनिक यातायात नचले पछि यात्रुहरु भने हिडेरै भएपनि आफ्नो काम गर्न बाध्य भए । जुन बन्दका केही दृश्यहरु लुइटेल दिनेशले आफ्नो क्यामेरामा यसरी कैद गरेका छन्…

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।