साउन २२ – अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले पठाएको क्युरियोसिटी यान मंगल ग्रहमा सफल अवतरण गर्न सफल भएको छ ।

नेपाली समयअनुसार आज बिहान ११ बजेपछि क्युरियोसिटी यान मंगल ग्रहको सहतमा अवतरण गर्न सफल भएको हो ।

मंगल ग्रहको सतहमा अवतरण गरेको यो सबैभन्दा ठूलो यान भएको बताइएको छ ।

आठ महिना लामो यात्राको क्रममा करोडौं किलोमिटरको दुरी पार गर्दै उक्त यान मंगल ग्रहमा पुगेको हो । उक्त यानले २ वर्षसम्म मंगल ग्रहको अध्ययन गर्ने बताइएको छ ।

उक्त यान यसरी अवतरण गरेको थियो भिडियोमा हेर्नुहोस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।