साउन १६ – भारतमा यौन काण्डमा मुछिएका भनिएका स्वामी नित्यानन्द बाबाले पशुपतिनाथको दर्शन गर्ने भएका छन् ।

उनले काठमाडौँ हुँदै मानसरोबर जाने क्रममा पशुपतिनाथको दर्शन गर्न लागेका हुन् ।

कार्यक्रमको समय तालिका भने खुलाइएको छैन

उनको सेक्स काण्डको भिडियो भने यस्तो थियो तल हेर्नुहोस

This News Report Video is Uploaded By: LaughinGG0d


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।