साउन १३ – नेकपा एमालेका केन्द्रीय सल्लाहकार केशव ज्ञवालीको ६५ वर्षको उमेरमा गएराति सहिद गङ्गालाल अस्पताल बाँसबारीमा निधन भएको छ ।
रूपन्देही स्थायी घर भएका ज्ञवाली उञ्च रक्तचाप, मुटुसम्बन्धी रोगबाट पीडित रहेका थिए । उनको श्रीमती, एक छोरा र तीन छोरी छन् ।
कम्युनिस्ट आन्दोलनमा उनको चार दशक लामो अनुभव र योगदान रहेको छ । उनको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।
|
Comments