नाग पञ्चमीको अवसरमा नक्सालको नागपोखरीमा सिरारिएको नाग । नक्साल नागपोखरीमा ध्वजापताकासहित भजनकीर्तन, डुङ्गासयर र विभिन्न पसल पनि सञ्चालन गरिएका छन् । प्रत्येक वर्ष नागपञ्चमीका दिन नागको पूजा गर्न ती स्थानमा मेला लाग्ने गर्छ । फोटोः लुइटेल दिनेश

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।