तपाईलाई विश्वास नलाग्न पनि सक्छ ? ब्रा को मूल्य ९ करोड भन्दा ।

 हुन त हामीलाई अचम्म लाग्नु कुनै ठूलो कुरो पनि भएन किन की हामीले देखेको सुनेको या त लगाएको ब्रा को मूल्य भनेको त्यही २/५ सयको न हो ।

तर एक मोडलले लगाउने ब्रा को कुरोकानी भने अलिक फरक नै छ । जसले लगाउने ब्रा कुनै लाख, हजार मात्रै छैन । करोड रहेको छ । करोड पनि एक मात्रै होइन ९ करोड ।

अब मनमा लागिसक्यो होला कस्तो होला त बाई त्यो ब्रा ? होइन त ।

जे भए पनि त्यो ब्रा मा १ किलो तौल सुन रहेको छ रे । अर्थात १८ क्यारेट सुनले बनेको त्यो ब्रा मा ५०० क्यारेट डायमण्ड पनि रहेको बताइएको छ ।

जुन ब्रा निर्माण गर्न भने ४० कलिगडले १ वर्षसम्म काम गरेर बनाएका थिए ।

भिडियो हेर्नुहोस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।