चन्द्र काफ्ले- ललितपुरको इमाडोलबाट काठमाडौंको रत्‍नपार्कसम्म चल्ने टेम्पोमा शनिबार दिउँसो ग्वार्कोदेखि म पनि चढेको थिएँ ।

 टेम्पो मंगलबजार नजिकै आइपुग्दा घ्यारररर… भएको सुनेँ ।

त्यसपछि तलबाट एक्कासी आगो बल्यो ।
मलगायत अन्य दस यात्रुहरु हतारहतार बाहिर निस्क्यौं ।

केहीले त चप्पल-सामान टेम्पोभित्रै छाडेर निक्ले । बाहिर निस्केर हेर्दा टेम्पो दनदनी बलिरहेको थियो । म हेरेको हेरै भएँ । भिडियो हेर्नुस् :


Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।