यौन तथा सेक्स गर्दा चरम सन्तुष्टि प्राप्त गर्ने महिलाहरु हिडाईबाटै थाहा पाइने एक अध्ययनले देखाएको छ ।
यौन सम्पर्कका बेला महिलाले चरम सन्तुष्टी पाँउछन या पाउँदैनन् भन्ने कुरा उनको हिँडाइबाटै थाहा हुने एक सोधले पत्ता लगाएको हो । सोधले सेक्सका बेला चरम आनन्दको महसुस गर्ने महिला अनय महिला भन्दा फरक तरिकाले हिड्ने गरेको दाबी गरेको छ ।
बेल्जियमका शोधकर्ताहरुले गरेको अध्ययनको दाबी अनुसार यौन सम्पर्कका बेला चरम सन्तुष्टिको महसुस गर्ने र चरमोत्कर्षमा पुग्नै नपाइ सम्भोग छाड्ने महिलाहरुको हिँडाइ फरक हुन्छ ।

सम्भोगको समयमा चरम यौनसन्तुष्टी पाउने महिला हिँड्दाखेरी ढाड तथा नितम्बको लचकता अथवा बढि हल्लिनुका साथै उनीहरु हिड्दा अलि लामा पाइला चाल्छन् । अध्ययन केही महिलाहरुको व्यक्तिगत यौन जिवनका बारेमा जानकारी लिएर उनीहरुको हिँडाइको चालका बारेमा सुक्ष्म विश्लेषण गरीएको सोधकर्ताहरुले दाबी गरेका छन् ।

योनी सम्भोगको चरम आनन्दले मानसिक तथा सारीरिक प्रभाव पार्ने र त्यसले तनाव र मांशपेशीको दुखाइ जस्ता समस्या समेत हटाउन सहयोग गरेर महिलालाई फुर्ति बनाउने सोधकर्ता बताउछन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।