मोबाइलबाट तस्बीर खिचेर सार्वजिनक गरेसँगै चर्चा बटुल्न सफल हलिउड अभिनेत्री स्कार्लेट जोहन्सनले आफुलाई फिल्ममा निर्वस्त्र हुने कुनै चाहना नभएको भनेकी छन् ।
केही समयअघि मोबाइलमा खिचेको आफ्नो नांगो तस्वीर सार्वजनिक भएर उनी खुबै चर्चामा आएकी थिइन् ।
आसन्न हलिउड फिल्म  फिफ्टी शेड्स अफ ग्रेमा निर्वस्त्र पोज दिने भूमिका पाएकी जोहन्सनले नांगिनका लागि अनिक्षा देखाएकी हुन् ।
एक अन्तरवार्तामा उनले भनेकी छिन्, ;कहिले र कसरी निर्वस्त्र पोज दिने होला भनेर मैले अहिले निकै गम्भीर रुपमा सोँचिरहेकी छु ।’
हिरोइन नांगिएका फिल्म दर्शकले पटकपटक हेर्छन र फिल्म हिट हुन्छ भन्ने धारणा निर्माताहरुमा रहेकोमा पनि उनले असन्तुष्टी जनाएकी छिन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।