पुस २७ । संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई पत्र लेखेका छन् ।
पत्रमा मुनले छिटो संविधान निर्माणमा विशेष भूमिका खेल्न आग्रह गरेका छन्।
अध्यक्ष दाहाललाई महासचिव मुनले आज बिहान पत्र पठाएका हुन् ।
दाहालले पहिचानसहितको संघीयताको लागि प्रतिरोध दस्ता खडा गर्नुपर्ने बताईरहेको बेला उनलाई मुनले पत्र लेखेका हुन् ।
Comments








