काठमाडाैं १ चैत । वाम गठबन्धनका तर्फबाट उपसभामुखमा एमाले सांसद शिवमाया तुम्बाहाम्फेले उम्मेदवारी दर्ता गराएकी छिन् । गठबन्धनका कारण उनकाे जित लगभग सुनिश्चित जस्तै छ ।
माओवादीका कृष्णबहादुर महरा सभामुख बनेपछि उपसभामुख एमालेको भागमा परेको हो । कांग्रेसले पुष्पा भुसाललाई अघि सारेको छ ।
Comments







