मिले रेले खिचाईन उत्तेजक फोटाहरु

एक म्यागजिनको लागि अमेरिकाकी नायीका तथा गायीका मिले रे साइरसले निक्कै उत्तेजक तवरका फोटाहरु खिचाएकी छन् ।

ुभी म्यागेजिनुको लागि खिचाइएका फोटाहरुमा उनले आफ्ना शरीरका निक्कै भाग देखाउन पछि परेकी छैनन् । फोटोसुटमा उनले आफ्नो हातले स्तन छोपेर विना कपडा फोटो खिचाएको दृश्य समेत देख्न सकिन्छ ।

पूर्वीय देशमा नग्नतालाई सामान्य नमाने पनि पश्चिमा देशहरुमा भने नौलो मान्ने चलन छैन । अझ फोटो सुटिङ्गको क्रममा उनले भनेकी छन् – “म परिवर्तन हुन चाहन्छ, फरक हुन चाहन्छु, म जे चाहन्छु त्यही गर्छु ।”


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।
  • 1 COMMENT

    1. men ( human being ) is having common sense. Why people will put on clothing? Why they can not go snacked.? It is because we are not in wild stage. We are in civil society. We should not expose everything where ever we like. Social restriction and social values has tightened us to not to do whatever we want.Therefore, my sincere advise to such ladies to cover their bodies properly and do fashion.

    Comments are closed.