मंसिर १२ – सिरहाको मिर्चौयामा आज साँझ मादक पदार्थ सेवनका विषयलाई लिएर गोली चलेको छ । त्यहाँ गोली प्रहारबाट एक जना घाइते भएका छन् ।

पदार्थ सेवनका विषयलाई लिएर बद्री यादवले गोली चलाएका हुन् ।

उनले चलाएको गोली लागि रामपुर विर्ता ३ का आमोद यादव घाइते हुन पुगेका हुन् । घाइते यादवको उपचारका लागि धरानतर्फ लगिर्दै गरेको बताइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।