यी हुन् चर्चित बेलायती टेलिभिजन नाटक श्रृंखला वाटर लू रोडकी नायिका रोजान प्यालेट । हालसालै सो श्रृंखलामा रोजन एक विद्यार्थीको भूमिकामा निकै समस्याग्रस्त अवस्थामा देखिएकी छन् ।
सो अवस्थामा जस्तै तनाबमा देखिएपनि लण्डनमा भएको एक फिल्म प्रिमियर समारोहमा भने प्यालेट कुनै समस्याग्रस्त विद्यार्थीको रुपमा नभै कामुक पहिरनकी अभिनेत्रीको रुपमा उभिएकी छन् ।
चम्किलो रातो पहिरनमा समारोहमा आएकी प्यालेटको गाउनको तल्लो भाग यस्तो थियो की उनको तिख्राको अधिकांस भाग देखिएको थियो ।
२९ वर्षे यी अभिनेत्री ५ फिट १ इच्च अग्ली रहेपनि उक्त ड्रेसमा सजिँदा उनको उचाइँ निकै धेरै भएको जस्तो देखिन्थ्यो ।
उनकै फोटोहरुलाई हामीले विभिन्न इन्टरनेट साइटबाट खोजेर यहाँ लिएका छौँ ।
तल फोटो हेर्नुहोस : –
Comments











