
रात्रिकालीन बस निःशुल्क गर्न प्रस्ताव
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा सञ्चालन हुने रात्रिकालीन बस सेवा निःशुल्क गर्न प्रस्ताव गरेका छन्।
उनले राति सार्वजनिक यातायात प्रयोग गर्ने सुरक्षा गार्ड,...

आगजनीपछि भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि पुनः सञ्चालनमा
काठमाडाैं । जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भाटभटेनी सुपर मार्केटको टंगाल स्टोर सोमबार बिहान १० बजेदेखि पुनः सञ्चालनमा आउने भएको छ। प्रमुख सञ्चालन अधिकृत...

प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले प्रदेश ३ को मुख्य मन्त्री बनाउन माग गर्दै सभामुखलाई पत्र दिएका छन् ।
दुई...

प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
काठमाडौं । प्रदेश ३ को उपसभामुखमा पूर्वराज्यमन्त्री तथा माओवादी केन्द्रकी सांसद राधिका तामाङ निर्विरोध निर्वाचित भएकी छन् ।
एमाले र माओवादी केन्द्रबिचको सहमति अनुसार उनले...
चीनको कारखाना गतिविधि १ वर्षकै तीब्र दरमा वृद्धि
भदौ १९ । चीनको कारखाना गतिविधि अगस्टमा १ वर्षकै तीब्र दरमा वृद्धि भएको छ । नयाँ अर्डरमा आएको वृद्धिका कारण कारखाना गतिविधिमा वृद्धि भएपछि...
राजनीति हेर्न १६ वर्ष मुनिका बालबालिका एक्लैले नपाउने
भदौ । नेपाली कथानक चलचित्र राजनीतिले पिजी सर्टिफिकेट पाएको छ ।
सेन्सर बोर्डले चलचित्रलाई उक्त सर्टिफिकेट दिएसँगै अब १६ वर्ष मुनिका बालबालिकाले यो फिल्म...
कांग्रेसको विवाद सतहमै छताछुल्ल
भदौ १९ । सरकारले मंसिर ४ लागि निर्वाचनको मिति घोषणा गरेपछि विवादमै रहँदै आएको यो विषय विवादितै रहेपनि निर्वाचनका पक्षधर दलहरु भने निर्वाचनका लागि...
हत्केलामा जिल्लालाई जोख्न सरसफाई सम्मेलन
दिप बहादुर घर्ति/जाजरकोटभदौ १९ । जाजरकोट जिल्लामा सरसफाई सम्मेलन सुरु गरिएको छ । जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिको आयोजनामा बुधबार उद्घाटन भएको...
रेग्मीले बाले पानसमा बत्ती
राजधानीमा आयोजित नेपाल रेडक्रस सोसाइटीको स्वर्ण जयन्ती मूल समारोह कार्यक्रम । उक्त कार्यक्रममा अध्यक्ष रेग्मीले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए । तस्वीरः प्रदिपराज
राष्ट्रपति अनि भारतीय राजदूतहरु
राष्ट्रपती डा.रामवरण यादवलाई ओहदाको प्रमाण पत्र पेश गरेपछि सामुहिक तस्वीर खिचाउदै नेपालका लागि नवनियुक्त भारतिय राजदुत रन्जित राय लगायत । तस्वीरः प्रदिपराज








