
रात्रिकालीन बस निःशुल्क गर्न प्रस्ताव
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा सञ्चालन हुने रात्रिकालीन बस सेवा निःशुल्क गर्न प्रस्ताव गरेका छन्।
उनले राति सार्वजनिक यातायात प्रयोग गर्ने सुरक्षा गार्ड,...

आगजनीपछि भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि पुनः सञ्चालनमा
काठमाडाैं । जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भाटभटेनी सुपर मार्केटको टंगाल स्टोर सोमबार बिहान १० बजेदेखि पुनः सञ्चालनमा आउने भएको छ। प्रमुख सञ्चालन अधिकृत...

प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले प्रदेश ३ को मुख्य मन्त्री बनाउन माग गर्दै सभामुखलाई पत्र दिएका छन् ।
दुई...

प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
काठमाडौं । प्रदेश ३ को उपसभामुखमा पूर्वराज्यमन्त्री तथा माओवादी केन्द्रकी सांसद राधिका तामाङ निर्विरोध निर्वाचित भएकी छन् ।
एमाले र माओवादी केन्द्रबिचको सहमति अनुसार उनले...
अनलाइनबाट राहदानी आवेदन मिलाउन गृहकार्य सुरु
साउन २४ । परराष्ट्र मन्त्रालयले राहदानी आवेदन अनलाइनबाट गर्न मिल्ने गरी गृहकार्य सुरु गर्ने भएको छ ।
यसले वैदेशिक रोजगारीमा रहकै बेला राहदानीको म्याद सकिएका...
लडाकू भ्रष्टाचारमा सबैभन्दा उच्च व्यक्तिकै संलग्नता : अख्तियार
साउन २४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माओवादी लडाकूको नाममा भएको भ्रष्टाचार छानबिन अन्तिम चरणमा पु¥याएको तथ्य बहिर आएको छ ।
अख्तियारका प्रमुख आयुक्त...
छोराको ज्यान जाँदा आमाको पीडा
पाकिस्तानको कराचीमा बम विष्फोटमा आफ्नो छोराको मृत्यु भएपछि एक आमा भावविह्वल अवस्थामा । त्यहाँ थु्रपै संख्यामा मानिसहरुको निधन भएको छ । तस्वीरः एपी
सांगीतिक प्रस्तुतीका नेपाली टोलि कतारमा
नेपाली प्रवासी युव सेवा समाज र सम्सरा थकाली भान्छा घरका संचालक हरी पुनको संयुक्त पहिलो सांगीतिक प्रस्तुती इद धमाका २०१३ को लागि...








