
प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले प्रदेश ३ को मुख्य मन्त्री बनाउन माग गर्दै सभामुखलाई पत्र दिएका छन् ।
दुई...

प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
काठमाडौं । प्रदेश ३ को उपसभामुखमा पूर्वराज्यमन्त्री तथा माओवादी केन्द्रकी सांसद राधिका तामाङ निर्विरोध निर्वाचित भएकी छन् ।
एमाले र माओवादी केन्द्रबिचको सहमति अनुसार उनले...
फागुन ११ देखि रसुवागढीको आइपिओ
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीले फागुन ११ गतेदेखि साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले आइतबार आह्वानपत्र प्रकाशित गरेको छ भने पहिलो चरणमा...
चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण
म्याग्दी, २८ माघ (रासस) । म्याग्दीको बेनी नगरपालिका–२ भकुण्डेमा चन्दा संकलन गरेर रु ११ लाखको लागतमा क्षेत्री समाज नेपाल ज्यामरुककोटको भवन निर्माण भएको छ...
एमाले सभा बिथोल्न मोर्चाले बोलायो गाउँ गाउँबाट कार्यकर्ता
राजविराज २३ फागुन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले एमालेको मेची महाकाली राष्ट्रिय अभियानलाई मधेसमा बिथोल्ने उदेश्यले आह्वान गरेको बन्द कार्यक्रमको पूर्वसन्ध्यामा आइतबार राजविराजमा...
आरआर क्याम्पसमा तनाबको अवस्था, निर्वाचन अधिकृत र क्याम्पस प्रमुख बाहिरै
काठमाडौं २३ फागुन
स्ववियू निर्वाचनको विषयलाई लिएर आरआर क्याम्पसमा तनाबको अवस्था सिर्जना भएको छ ।
निर्वाचन आयोगले हिजो अवेर पूर्वनिर्धारित क्याम्पसहरुमा बाहेक निर्वाचन गर्न नमिल्ने पत्र...
स्थानीय तह ७ सय ४४, राजपत्रमा प्रकाशित गर्ने सरकारको निर्णय
काठमाडौँ, २२ फागुन । सरकारले स्थानीय तहको सङ्ख्या सातसय ४४ कायम गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले स्थानीय तह पुनःसंरचना आयोगले...
‘तराई मधेसका मुद्दा बोक्छु भन्ने दलले निर्वाचनमा भाग लिएर एमालेलाई पराजित...
इटहरी २२ फागुन । नेकपा एमालेका नेता माधवकुमार नेपालले तराई मधेसका मुद्दा बोक्छु भन्ने दलले निर्वाचनमा भाग लिएर एमालेलाई पराजित गर्न चुनौती दिएका छन्...
प्रधानमन्त्रीलाई आयोगले भन्यो, ‘निजी हेलिकोप्टर प्रयोग गर्दा आयोगको पूर्व स्वीकृति लिनु’
काठमाडौँ, २२ फागुन । निर्वाचन आयोगले राजनीतिक कामका सिलसिलामा निजी हेलिकोप्टर प्रयोग गर्दा आयोगको पूर्व स्वीकृति लिएर मात्र त्यसो गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ...
नेपालका अदालत राजनीतिबाट प्रताडित रहेकाे अमेरिकाकाे ठहर
संयुक्त राज्य अमेरिकाले नेपालका अदालतहरू राजनीतिक दबाब, घुसखोरी तथा करकापबाट प्रताडित भइरहेको भन्दै चिन्ता जनाएको छ। नेपालको सर्वोच्च अदालतलाई नेपालका कानुनहरूको वैधानिकतामाथि समीक्षा गर्ने...


