
प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले प्रदेश ३ को मुख्य मन्त्री बनाउन माग गर्दै सभामुखलाई पत्र दिएका छन् ।
दुई...

प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
काठमाडौं । प्रदेश ३ को उपसभामुखमा पूर्वराज्यमन्त्री तथा माओवादी केन्द्रकी सांसद राधिका तामाङ निर्विरोध निर्वाचित भएकी छन् ।
एमाले र माओवादी केन्द्रबिचको सहमति अनुसार उनले...
फागुन ११ देखि रसुवागढीको आइपिओ
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीले फागुन ११ गतेदेखि साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले आइतबार आह्वानपत्र प्रकाशित गरेको छ भने पहिलो चरणमा...
चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण
म्याग्दी, २८ माघ (रासस) । म्याग्दीको बेनी नगरपालिका–२ भकुण्डेमा चन्दा संकलन गरेर रु ११ लाखको लागतमा क्षेत्री समाज नेपाल ज्यामरुककोटको भवन निर्माण भएको छ...
प्रधानमन्त्रीले भने- ‘याे संविधान खारेज भए २०४७ को आउने खतरा’
काठमाडौं १९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यथास्थितिमा संसदमा पेश गरिएको संविधान संशोधन विधेयक पारित गर्न कठिन रहेको बताएका छन् ।
नेपाल आदिबासी,...
७५ हजार म्यादी प्रहरीको जागिर खुलाउने सरकारकाे तयारी
काठमाडौं १९ फागुन
सरकारले ३१ वैशाखका लागि घोषणा गरेको स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर ७५ हजार युवालाई म्यादी प्रहरीमा भर्ना गर्ने भएको छ । भर्ना...
थापाथली इन्जिनियरिङ क्याम्पसमा क्रान्तिकारी प्यानल विजयी
काठमाडौं १९ फागुन ।
थापाथली इन्जिनियरिङ क्याम्पस थापाथलीमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले प्यानलले जितेको छ ।
बुधबार भएको निर्वाचनको मतगणना अनुसार अखिल क्रान्तिकारीबाट स्ववियु अध्यक्षका...
पुल्चोक इन्जिनियरिङ क्याम्पसमा क्रान्तिकारी जित
काठमाडाैं १९ फागुन । पुल्चोक इन्जिनियरिङ क्याम्पसकाे स्वतन्त्र विद्यार्थी युनियनमा अखिल क्रान्तिकारीले जितेकाे छ । नेकपा एमाले समर्थित अनेरास्ववियूको गढ मानिने उक्त क्याम्पसकाे स्ववियू...
अन्तर्राष्ट्रिय मिस प्रतियोगिता पहिलोपटक काठमाडौँमा
काठमाडौँ, १९ फागुन । मयुर हिमालयन प्रालिले आगामी चैत ७ देखि १९ गतेसम्म काठमाडौँमा ‘मिस इन्टरकन्टिनेन्टल युनिभर्स’ प्रतियोगिता गर्ने भएको छ ।
नेपालको पर्यटन, सौन्दर्य...
खोटाङका ६ वटै क्याम्पसमा स्ववियू निर्वाचन हुन सकेन
खोटाङ १९ फागुन । खोटाङका सबै क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेन । जिल्लाका ६ वटा क्याम्पसमध्ये खोटाङ क्याम्पस खोटाङबजार, रावा क्याम्पस खार्पा, सिमपानी क्याम्पस...






