
रात्रिकालीन बस निःशुल्क गर्न प्रस्ताव
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा सञ्चालन हुने रात्रिकालीन बस सेवा निःशुल्क गर्न प्रस्ताव गरेका छन्।
उनले राति सार्वजनिक यातायात प्रयोग गर्ने सुरक्षा गार्ड,...

आगजनीपछि भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि पुनः सञ्चालनमा
काठमाडाैं । जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भाटभटेनी सुपर मार्केटको टंगाल स्टोर सोमबार बिहान १० बजेदेखि पुनः सञ्चालनमा आउने भएको छ। प्रमुख सञ्चालन अधिकृत...

प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले प्रदेश ३ को मुख्य मन्त्री बनाउन माग गर्दै सभामुखलाई पत्र दिएका छन् ।
दुई...

प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
काठमाडौं । प्रदेश ३ को उपसभामुखमा पूर्वराज्यमन्त्री तथा माओवादी केन्द्रकी सांसद राधिका तामाङ निर्विरोध निर्वाचित भएकी छन् ।
एमाले र माओवादी केन्द्रबिचको सहमति अनुसार उनले...
देखा परे उत्तर कोरियाका नेता किम जोन उन
असोज २८ । गत सेप्टेम्बर ३ देखि सार्वजनिक रुपमा उपस्थित नभएका उत्तर कोरियाका नेता किम जोन उन सार्वजनिक भएका छन् ।
उनलाई पश्चिमा सञ्चारमाध्यमहरुले सत्ताच्युत...
५० हजार बुझाउन नसक्दा सिके राउन जेल चलान
असोज २८ । विशेष अदालत काठमाडौंले डा. सीके राउतलाई ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । राउतले उक्त धरौटी बुझाउन नसकेपछि...
दुई सवारी एकआपसमा ठोकिँदा चारको मृत्यु
अपडेटः दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । मृत्यु हुनेमा काठमाडौँ लप्सीफेदीका ५२ वर्षीय साधुराम तिवारी, ३५ वर्षीय सरोज तिवारी, ३० वर्षीया ललिता...
९२ वर्षको उमेरमा जनकवि केशरी धर्मराज थापाको निधन
असोज २८ । ९२ वर्षको उमेरमा जनकवि केशरी धर्मराज थापाको निधन भएको छ ।
स्वयम्भुस्थित आफ्नै निवासमा उनको निधन भएको हो।
हरियो डाँडामाथि हलो जोत्ने साथीुलगायत...
राजधानीको बबरमहलमा बस दुर्घटना, तीनको मृत्यु आठ घाइते
असोज २७ । काठमाडौंको बबरमहलमा यात्रुबाहक बस दुर्घटना हुँदा तीन जनाको निधन भएको छ ।
घाइतेमध्ये पाँच जनलाई सिभिल महल पुर्याइएकोमा तीन जनाको मृत्यु भएको...
सहमति नभए प्रक्रियाबाट संविधान : उपप्रधानमन्त्री गौतम
काठमाडौँ, २७ असोज । उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले सरकारको प्राथमिकता माघ ८ गतेभित्रै संविधान बनाउने भएकाले सकेसम्म सहमति नभए प्रक्रियाबाट भएपनि निर्धारित समयमै...








