
रात्रिकालीन बस निःशुल्क गर्न प्रस्ताव
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा सञ्चालन हुने रात्रिकालीन बस सेवा निःशुल्क गर्न प्रस्ताव गरेका छन्।
उनले राति सार्वजनिक यातायात प्रयोग गर्ने सुरक्षा गार्ड,...

आगजनीपछि भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि पुनः सञ्चालनमा
काठमाडाैं । जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भाटभटेनी सुपर मार्केटको टंगाल स्टोर सोमबार बिहान १० बजेदेखि पुनः सञ्चालनमा आउने भएको छ। प्रमुख सञ्चालन अधिकृत...

प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले प्रदेश ३ को मुख्य मन्त्री बनाउन माग गर्दै सभामुखलाई पत्र दिएका छन् ।
दुई...

प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
काठमाडौं । प्रदेश ३ को उपसभामुखमा पूर्वराज्यमन्त्री तथा माओवादी केन्द्रकी सांसद राधिका तामाङ निर्विरोध निर्वाचित भएकी छन् ।
एमाले र माओवादी केन्द्रबिचको सहमति अनुसार उनले...
अर्को गाविसमा बिहे गर्दा जागिर गयो
जाजरकोट, ६ असोज । बिहे गरेको निहुमा एक महिलाले जागिरबाट हट्नुपरेको छ । जिल्लाको कोर्ताङ गाविसकी लेखा सहायक गीताकुमारी बस्नेतले बिहे गर्दा सजाय भोग्नुपरेको...
पूर्वराजा ज्ञानेन्द्र अस्पतालबाट डिस्चार्ज
काठमाडौँ, ६ असोज । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वास्थ्यस्थितिमा सुधार आएपछि आज अस्पतालबाट डिस्चार्ज भएका छन् ।
हामीले उनलाई घरमा नै आराम गर्ने सल्लाह दिएका छौँ,...
राहदानी दिने अधिकारीहरुको लापरबाहीका कारण सेवाग्राहीलाई ठूलो क्षति
जनकपुरधाम, ६ असोज । राहदानी फाँटका कर्मचारीको लापरबाहीका कारण धनुषा उमाप्रेमपुर–७ का रामअशिष ठाकुर बरहीलाई काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्किनुपरेको छ ।
उडानका लागि भित्र...
आठ प्याक एप्समा देखिदैं शाहरुख
किङ खान शाहरुख अब आठ प्याक एप्समा देखिने भएका छन्। उनले फराह खानको
निर्देशनमा बनेको फिल्म ≈याप्पी न्यु इयरमा काम गरेका छन्। उनी यसमा...
७० हजार सिरियाली कुर्द्र टर्कीतर्फ
जेनेभा, ५ असोज । उत्तर–पूर्वी सिरियामा इस्लामिक स्टेट जिहादीको भिषण आक्रमणको कारण ७० हजार सिरियाली कुद्र्रहरू यस इलाकालाई छोडी टर्कीतर्फ भागेका छन् । ती...
युवा नेता कृषि तथा पशुपालन व्यवसायमा
रौतहट असोज । राजनीति गर्नेले अन्य काम गर्दैनन् भन्ने मान्यतालाई चिर्दै कृषि र पशुपालन व्यवसायमा यहाँका युवा नेताहरू लागेका छन् । ती नेताहरूमध्येका हुन्...








