
रात्रिकालीन बस निःशुल्क गर्न प्रस्ताव
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा सञ्चालन हुने रात्रिकालीन बस सेवा निःशुल्क गर्न प्रस्ताव गरेका छन्।
उनले राति सार्वजनिक यातायात प्रयोग गर्ने सुरक्षा गार्ड,...

आगजनीपछि भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि पुनः सञ्चालनमा
काठमाडाैं । जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भाटभटेनी सुपर मार्केटको टंगाल स्टोर सोमबार बिहान १० बजेदेखि पुनः सञ्चालनमा आउने भएको छ। प्रमुख सञ्चालन अधिकृत...

प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले प्रदेश ३ को मुख्य मन्त्री बनाउन माग गर्दै सभामुखलाई पत्र दिएका छन् ।
दुई...

प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
काठमाडौं । प्रदेश ३ को उपसभामुखमा पूर्वराज्यमन्त्री तथा माओवादी केन्द्रकी सांसद राधिका तामाङ निर्विरोध निर्वाचित भएकी छन् ।
एमाले र माओवादी केन्द्रबिचको सहमति अनुसार उनले...
एमालेमा भाडभैलो, नेपाल खेमा आक्रमक
भदौ ३० । संविधानसभाको दोस्रो ठूलो दल नेकपा एमालेमा विवाद बढेर गएको छ । अध्यक्ष केपी ओलीले झलनाथ खनाल तथा माधव कुमार नेपाल पक्षलाई...
कृषि विकास बैंकका कर्मचारी आन्दोलित
काठमाडौँ, ३० भदौ । कृषि विकास बैंकका कर्मचारीको सेवा सुविधा वृद्धि, विनियमावली संशोधन तथा शाखा प्रमुखसम्मको ट्रेड युनियन अधिकार सुनिश्चित गराउनुपर्नेलगायतका माग राख्दै नेपाल...
किष्ट बैंक रहेन, प्रभु बैंकद्वारा एकीकृत कारोबार सुरु
काठमाडौँ, ३० भदौ । किष्ट बैंक, प्रभु विकास बैंक, गौरीशङ्कर डेभलपमेन्ट बैंक र जेनिथ फाइनान्स एकआपसमा गाभिएर (मर्ज भएर) बनेको प्रभु बैंकले आजदेखि एकीकृत...
मधेस टुक्राउन माग राख्दै अभियान चलाउने डा. सिकेविरुद्ध सार्वजनिक मुद्दा
भदौ ३० । मधेसले मुलुकबाट अलग राज्य बन्न सक्नेसम्मको अधिकार पाउनुपर्ने भन्दै अभियान चलाउँदै आएका सिके राउतलाई मोरङ प्रहरीले सार्वजनिक मुद्दा चलाएको छ ।
राष्ट्रविरोधी...
द्वन्द्वपीडित सेना र प्रहरीद्वारा पुनःबहालीको माग
काठमाडौँ, ३० भदौ । द्वन्द्वपीडित सैनिक र प्रहरीले आफूहरुलाई सेवामा पुनःबहाली गर्नुपर्ने माग गरेका छन् ।
आफूहरुलाई वैकल्पिक सुरक्षा निकायमा पुनःबहाली गर्नुपर्ने नभए समयावधिको...
बाेगटीकाे स्वास्थ्य अवस्था झनै गम्भीर ।
२९ भदाै, हृदयघातका साथै मस्तिष्कधात समेत भई थापाथली स्थित नर्भिक अस्पतालमा अचेत अवस्थामा उपचारार्थ रहेका माओवादी नेता पोष्टबहादुर बोगटीको स्वाथ्य अवस्था झन नाजुक बन्दै...








