
रात्रिकालीन बस निःशुल्क गर्न प्रस्ताव
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा सञ्चालन हुने रात्रिकालीन बस सेवा निःशुल्क गर्न प्रस्ताव गरेका छन्।
उनले राति सार्वजनिक यातायात प्रयोग गर्ने सुरक्षा गार्ड,...

आगजनीपछि भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि पुनः सञ्चालनमा
काठमाडाैं । जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भाटभटेनी सुपर मार्केटको टंगाल स्टोर सोमबार बिहान १० बजेदेखि पुनः सञ्चालनमा आउने भएको छ। प्रमुख सञ्चालन अधिकृत...

प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले प्रदेश ३ को मुख्य मन्त्री बनाउन माग गर्दै सभामुखलाई पत्र दिएका छन् ।
दुई...

प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
काठमाडौं । प्रदेश ३ को उपसभामुखमा पूर्वराज्यमन्त्री तथा माओवादी केन्द्रकी सांसद राधिका तामाङ निर्विरोध निर्वाचित भएकी छन् ।
एमाले र माओवादी केन्द्रबिचको सहमति अनुसार उनले...
महिलामाथिको दुव्र्यवहार रोक्न माग
काठमाडौँ, २५ साउन । एकीकृत नेकपा माओवादी सम्बद्ध अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) ले बाँकेको नौबस्ताकी चन्द्राकुमारी विकलाई बोक्सीको आरोपमा दुव्र्यवहार भएको भन्दै आपत्ति...
चर्चित नायक श्रेष्ठको उपचारका क्रममा निधन, शव सोमबार नेपाल ल्याईने
काठमाडौँ, २५ साउन । उपचारका क्रममा आइतबार नेपाली चलचित्रका चर्चित नायक श्रीकृष्ण श्रेष्ठको भारतमा निधन भएको छ ।
श्रेष्ठको नयाँदिल्लीस्थित गङ्गाराम अस्पतालमा आज बिहान ५...
खेतमा भ्यागुताको पूजा गरी भोजन खुवाइयो
भक्तपुर, २५ साउन । जनैपूर्णिमाको अवसरमा आइतबार बिहानै भक्तपुरका किसानले खेतमा गएर भ्यागुताको पूजा गरी भ्यागुतालार्ई भात खुवाएका छन् ।
वर्षा गराउने दूत तथा...
बालिका बलात्कारका आरोपित घटनास्थलबाटै पक्राउ
साउन २४ । सप्तरीमा एक १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनरूप नपा–६ पिप्रा पूर्वका १९ वर्षीय प्रमोदकुमार मुखियालाई प्रहरीले पक्राउ गरेको छ ।
आरोपितले...
प्रेमीलाई दिएको रकम र औँठी फिर्ता गर्न माग
सोलुखुम्बु, २४ साउन । कसैसँग तपाईंको प्रेम प्रसङ्ग चलेको छ भने माया गर्ने बहानामा पैसाको कारोबार नगर्नुहोला । किनकि तपाईंको माया सफल हुन सकेन...
जङ्गल फँडानी गर्ने २० जनाविरुद्ध अदालतमा मुद्दा
साउन २४ । डोटीको दक्षिण क्षेत्रमा पर्ने बिपी नगरमा लघुजलविद्युत् आयोजना निर्माण गर्ने निहुँमा व्यापक जङ्गल फँडानी गर्ने पदाधिकारीसहित २० जनाविरुद्ध जिल्ला वन कार्यालय...







