
रात्रिकालीन बस निःशुल्क गर्न प्रस्ताव
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा सञ्चालन हुने रात्रिकालीन बस सेवा निःशुल्क गर्न प्रस्ताव गरेका छन्।
उनले राति सार्वजनिक यातायात प्रयोग गर्ने सुरक्षा गार्ड,...

आगजनीपछि भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि पुनः सञ्चालनमा
काठमाडाैं । जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भाटभटेनी सुपर मार्केटको टंगाल स्टोर सोमबार बिहान १० बजेदेखि पुनः सञ्चालनमा आउने भएको छ। प्रमुख सञ्चालन अधिकृत...

प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले प्रदेश ३ को मुख्य मन्त्री बनाउन माग गर्दै सभामुखलाई पत्र दिएका छन् ।
दुई...

प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
काठमाडौं । प्रदेश ३ को उपसभामुखमा पूर्वराज्यमन्त्री तथा माओवादी केन्द्रकी सांसद राधिका तामाङ निर्विरोध निर्वाचित भएकी छन् ।
एमाले र माओवादी केन्द्रबिचको सहमति अनुसार उनले...
उम्मेदवार भएर पनि आफैंलाई भोट हाल्न नपाउने शिर्ष नेताहरु
मंसिर ५ । महिनौंदेखि आफ्नाका लागि भोट मागे पनि केही शिर्ष नेताहरुले नै पनि आफ्ना लागि भोट हाल्न नपाएर अभागी बन्नु परेको छ ।
एमाओवादी...
भट्टराईले यसरी खसाले भोट
संविधानसभा २०७० को निर्वाचनमा गोरखा जिल्लाको अन्र्नपूर्ण उच्च मा वि खोप्लाङ्ग ६ मा रहेको मतदान केन्द्रमा आफ्नो मत हाल्दै एमाओवादीका नेता डा.बाबुराम भट्टराई ।...
अभिनेताको भोट
चलचित्र अभिनेता भुवन केसीले काठमाडौं क्षेत्र नम्बर २ को गुहेश्वरी उच्च मावि सिनामंगलमा मतदान गर्दै ।
यो निर्वाचनमा ३८ प्रतिशत नागरिकद्धारा मात्र मतदान
भरत दाहाल/टिप्पणी
निर्वाचन आयोग र केही सरकारी संयन्त्रहरुले ६५ प्रतिशत मत खसेको भनेर बहिस्कार पक्षधरहरुलाई होच्याउने अभियान सुरु गरेको देखिन थालेको छ । खसेको मत...
निर्वाचनमा ७० प्रतिशत मत खसेको आयोगको दाबी
मंसिर ४ – दोस्रो संविधानसभा निर्वाचनमा ७० प्रतिशत मतदाता सहभागी भएको दाबी निर्वाचन आयोग नेपालले गरेको छ। मंगलबार बिहान ७ बजेबाट साँझ ५ बजेसम्म...
पर्वतको ठूलीपोखरीमा गोली चल्यो, तीन जना घाइते
मंसिर ४ । पर्वतमा मतदान जारी रहेको बेला एमाओवादी कार्यकर्ताले होहल्ला गरेपछि गोली चलेको छ ।
क्षेत्र नम्बर २ अन्तर्गत ठूलीपोखरी गाविसस्थित जनता सुदर्शन उच्च...








