
रात्रिकालीन बस निःशुल्क गर्न प्रस्ताव
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा सञ्चालन हुने रात्रिकालीन बस सेवा निःशुल्क गर्न प्रस्ताव गरेका छन्।
उनले राति सार्वजनिक यातायात प्रयोग गर्ने सुरक्षा गार्ड,...

आगजनीपछि भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि पुनः सञ्चालनमा
काठमाडाैं । जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भाटभटेनी सुपर मार्केटको टंगाल स्टोर सोमबार बिहान १० बजेदेखि पुनः सञ्चालनमा आउने भएको छ। प्रमुख सञ्चालन अधिकृत...

प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले प्रदेश ३ को मुख्य मन्त्री बनाउन माग गर्दै सभामुखलाई पत्र दिएका छन् ।
दुई...

प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
काठमाडौं । प्रदेश ३ को उपसभामुखमा पूर्वराज्यमन्त्री तथा माओवादी केन्द्रकी सांसद राधिका तामाङ निर्विरोध निर्वाचित भएकी छन् ।
एमाले र माओवादी केन्द्रबिचको सहमति अनुसार उनले...
एड्स रोगबाट १९ जनाको मृत्यु
फागुन १९, रासस – झापा जिल्लामा पाँच वर्षयता एचआइभी एड्सबाट मृत्यु हुनेको सङ्ख्या १९ जना पुगेको छ ।
नाइट चेस क्लब काकरभिट्टाले तीन वर्षको अवधिमा...
पारस शाहको होस खुल्यो
फागुन १९ – हृदयघात पछि अचेत अवस्थामा बैंककको समितिभेज अस्पतालमा उपचार गराईरहेका पुर्वयुवराज पारस शाहको होस खुलेको छ ।
अहिले भर्खरै अस्पतालले जारी गरेको विज्ञप्तिमा...
बबरमहलमा बम राखिएको हल्लाले राजधानीमा सन्त्रास
फागुन १९ – शुक्रबार साँझ बबरमहलस्थित सरकारी वकिलको कार्यालय अगाडि बम रहेको हल्ला चलेपछि राजधानी नै त्रासित बन्न पुग्यो ।
बम राखेको हल्ला भने एभिन्यूज...
१० दिनका लागि कालीगण्डकी ए बन्द, लोडसेडिङ भने नबढ्ने
फागुन १८ - नेपालकै ठुलो आयोजना कालीगण्डकी ए आजदेखी १० दिनका लागि बन्द हुने भएको छ ।
विद्युत केन्द्र मर्मतका लागि उक्त आयोजना बन्द भए...
मृत्युदण्डको निर्णयबाट भड्किएको हिंसामा बंगलादेशमा ३४ को मृत्यु
ढाका – बङ्गलादेशको युद्ध अपराध अदालतले बिहीबार जमात–ए–इस्लामीका उपाध्यक्ष देलवर होसेन सयदीलाई मृत्युदण्ड दिने निर्णयबाट भड्किएको हिंसामा ४२ को मृत्यु भएको छ ।
सन्...







