
पूर्व प्रधानन्यायाधीश चाेलेन्द्र पक्राउबारे बाेल्याे सर्वाेच्च
काठमाडौं । पूर्व प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबरा पक्राउबारे सर्वोच्च अदालतको पूर्ण बैठकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सर्वोच्च अदालतका प्रवक्ता/सह–रजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले जारी गरेको प्रेस...

बजार अनुगमन कडा पारिँदै: सहायक सीडीओ र इलाका प्रशासन प्रमुखलाई निरीक्षण अधिकृत तोकियो
काठमाडौं । सरकारले बजारमा हुने अनियमितता तथा उपभोक्ता ठगी नियन्त्रणका लागि जिल्ला र इलाका प्रशासन कार्यालयका अधिकारीलाई निरीक्षण अधिकृतको जिम्मेवारी दिएको छ।
उद्योग, वाणिज्य तथा...

अभियुक्तको जिम्मामा एनआईएमबी बैंक, बैंकको कुर्सीमा बसेर अध्यक्ष र सिइओ पाण्डेद्धय ‘प्रमाण मेटाउन’ सक्रिय
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका अध्यक्ष पृथ्वी बहादुर पाण्डे, प्रमुख कार्यकारी अधिकृत ज्याेति प्रकाश पाण्डे र अन्य ५ जना सञ्चालक समिति सदस्य...

मनाङको हिमलुङ हिमालमा हिमपहिरो, दुई जनाको शव फेला
काठमाडाैं । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालको बेसक्याम्प क्षेत्रमा गएको हिमपहिरोमा परी दुई जनाको शव फेला परेको छ।
प्रहरीले दुई जनाको शव फेला परेको...
३ दशकपछि चल्न थाल्यो हेटौंडा कपडा उद्योग (भिडियाे)
काठमाडाैं । बालेन सरकारको पहल कदमीपछि तीन दशकदेखि बन्द हेटौँडा कपडा उद्योग फेरि चल्न थालेको छ। अझ रोचक कुरा—कहिल्यै नचल्ने भनिएका पुराना मेसिनलाई मर्मत...
एनआईएमबी बैंकका सीईओ पाण्डे निर्दाेष ठहरिएनन्, अदालतले माग्याे ८० लाख धरौटी
काठमाडौँ । स्मार्ट टेलिकमकाे सम्पत्ति गैरकानुनी ढंगले एनसेललाई बेचेपछि ठगी, संगठित अपराध र बैंक तथा वित्तीय संस्था सम्बन्धी कसुरमा मुद्दा खेपिरहेका नेपाल इन्भेष्टमेन्ट मेगा...
नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की
काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा उदयपुरका पर्वत कुमार कार्की नियुक्त भएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नागरिक लगानी कोष ऐन, २०४७ को...
खहरेमा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो
हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरकी ११ वर्षीया सुमित्रा ब्लोनको शव राप्ती खोलामा भेटिएको छ । उनको खोजीमा रहेको सुरक्षाकर्मीको टोलीले उनको शव आज बिहान...
वायु सेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति सर्वोच्चद्धारा बदर
काठमाडाैं । सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति बदर गरेको छ। बिहीबार न्यायाधीशहरू सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको इजलासले...
एनआईएमबीका डिसिओ भन्छन्– ‘एनसेलसँग कुरा गरी लिलाम मिलाउने भन्ने कुरा...
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका डिसिओ महेश शर्माले कानुन विपरित काम गर्ने जो कोहीलाई पनि कारबाही हुनुपर्ने जनाएका छन् ।
इन्भेष्टमेन्ट मेगा बैंकले स्मार्ट...








