हेलाेखबर

www.hellokhabar.com is the truthful Nepali News portal.
9096 Articles written
spot_imgspot_img
ब्यानर

स्मार्ट टेलिकम घोटाला: ह्याट्सएपले खोलेकाे एनआईएमबी बैंकका सिइओ पाण्डेको ती गाेप्य याेजना ! अबौंको सेटिङको फेहरिस्त

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले कुर्सीमै बसेर राज्यको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई याेजनाबद्द रूपमा...

कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैनः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको गुट र समूह समाप्त भएको बताउनुभएको छ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्द सत्र समापन कार्यक्रममा सभापति...

नेपाल लाइफको थप ७३ करोड अपारदर्शी लगानीले झनै उठ्यो प्रश्न, बिमितको बोनशमा प्रत्यक्ष प्रभाव पर्ने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रोफेशनल होल्डिङ कम्पनीमा पनि शंकास्पद र अपारदर्शी ढंगले ७३ करोड लगानी गरेको पाइएको छ । युनिग्लोब हायर सेकेन्डरी...

कांग्रेस महाधिवेशन आजदेखि चुनावी कार्यक्रम

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज दिउँसो १२:३० बजेदेखि मनोनयन दर्ता सुरु हुने भएको छ। नेपाली कांग्रेस केन्द्रीय निर्वाचन...
मुख्य समाचार
हेलाेखबर

राष्ट्रियसभा बाग्मती प्रदेशमा कांग्रेस र नेकपा एसका उम्मेदवार विजयी, एमालेका दुवै...

काठमाडौं १२ माघ । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा वाग्मती प्रदेशतर्फको दुवै सिटमा सत्तारुढ गठबन्धन विजयी भएको छ भने संसदको सबैभन्दा ठूलो दल नेकपा एमाले...
हेलाेखबर

प्रदेश सांसद र मेयरको गाडीमा तोडफोड, सांसद र मेयर घाइते

काठमाडौं १२ माघ । धेस प्रदेशका प्रदेश सांसद अशोक यादव सवार गाडी र हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईं सवार गाडीमा तोडफोड भएको छ ।...
हेलाेखबर

सुन्तला बिक्रीबाट एउटै गाउँमा साढे दुई करोड भित्रियो

गलकोट, १२ माघ । बागलुङ नगरपालिका–८ सिगानाका अनन्तबहादुर खड्काले यस वर्ष आफ्नो बगैँचाका सुन्तला टिपेर पोखरा पु¥याउनुभयो । सुन्तला टिपेर पोखरा पु¥याउनुभएका खड्काको...
हेलाेखबर

मन्त्री आलेको एक्सनः पशुपति धर्मशाला सम्झौता रद्द

काठमाडौं १२ माघ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले नेपाल–भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द गर्ने निर्णय गरेका छन् । मन्त्रालयमा...
हेलाेखबर

सुनको भाउ आज पनि बढ्यो, केही दिनयता लगातार वृद्धि

काठमाडौं १२ माघ । केही दिन यता लगातार वृद्धि हुँदै आएको सुनको भाउ बुधबार प्रतितोला ४०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...
हेलाेखबर

नेपालको जनसंख्या २ करोड ९१ लाख, पुरुष भन्दा महिला बढी

काठमाडौं १२ माघ । केन्द्रीय तथ्यांक विभागले नेपालको जनगणना २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको जनाएको छ । जसमा महिलाको संख्या १...