
बेल्जियमको ब्रुज नगरपालिकाद्वारा नेपालका बाढीपीडितलाई २० हजार युरो सहयोग
काठमाडाैं । बेल्जियमको ब्रुज नगरपालिकाले रसुवा, नुवाकोट र धादिङमा आएको बाढी तथा त्यसबाट प्रभावित परिवारका लागि २० हजार युरो सहयोग गर्ने निर्णय गरेको छ।...

पूर्व प्रधानन्यायाधीश चाेलेन्द्र पक्राउबारे बाेल्याे सर्वाेच्च
काठमाडौं । पूर्व प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबरा पक्राउबारे सर्वोच्च अदालतको पूर्ण बैठकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सर्वोच्च अदालतका प्रवक्ता/सह–रजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले जारी गरेको प्रेस...

बजार अनुगमन कडा पारिँदै: सहायक सीडीओ र इलाका प्रशासन प्रमुखलाई निरीक्षण अधिकृत तोकियो
काठमाडौं । सरकारले बजारमा हुने अनियमितता तथा उपभोक्ता ठगी नियन्त्रणका लागि जिल्ला र इलाका प्रशासन कार्यालयका अधिकारीलाई निरीक्षण अधिकृतको जिम्मेवारी दिएको छ।
उद्योग, वाणिज्य तथा...

अभियुक्तको जिम्मामा एनआईएमबी बैंक, बैंकको कुर्सीमा बसेर अध्यक्ष र सिइओ पाण्डेद्धय ‘प्रमाण मेटाउन’ सक्रिय
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका अध्यक्ष पृथ्वी बहादुर पाण्डे, प्रमुख कार्यकारी अधिकृत ज्याेति प्रकाश पाण्डे र अन्य ५ जना सञ्चालक समिति सदस्य...
दोश्रो एल्वमकाे तयारीमा खोटाङका सचिन
काठमाडौ । खोटाङका नव गायक सचिन राईले दोश्रो एल्बम निकाल्ने तयारी गरेका छन् । उनले आफ्नो पहिलो एल्बम सुगम स्टार सार्वजनिक गरेपछि चर्चामा आएका...
नवनिर्वाचित सांसद तथा पूर्व डिआईजी सिलवाल फरार अभियुक्त
काठमाडौं ३ फागुन ।
एमालेको तर्फबाट नवनिर्वाचित सांसद तथा नेपाल प्रहरीका पूर्व डीआर्इजी नवराज सिलवाल फरार अभियुक्तको सूचीमा दर्ज भएका छन् ।
मुद्दा पेस भएसँगै सिलवाल...
यस कारण रोकियो प्रधानमन्त्रीको हिजोकाे राजीनामा
काठमाडौं ३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार पदबाट राजीनामा दिने तयारी गरे । राजीनामाबारे समाचारहरू समेत बाहिर । त्यति मात्र होइन, उपप्रधान तथा...
नेपालको जित- डिभिजन वानमा प्रवेशसँगै विश्वकप छनोट खेल्ने अवसर
काठमाडौं २ फागुन
क्यानडा विरुद्ध नेपालले सनसनीपूर्ण जित निकालेको छ । अन्तिममा एक विकेटको भरमा एक बलमा दुइ रन जाेड्नुपर्ने चुनाैतीबिच नेपाल टिम १९५ रनकाे...
नेपालले पूरा गर्यो १०० रन, को कति रनमा खेल्दै, को कति...
काठमाडौं
क्यानडा विरुद्ध १९५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १०० रन कटाएको छ । ३० ओभरमा ५ विकेट गुमाएर नेपालले १०३ रन जोडेको हो ।
अहिले...
शरद भेषवाकर १ रनमा आउट
काठमाडौं २ फागुन
नेपालका ब्याटम्यान शरद भेषवाकर १ रनमा आउट भएका छन् । ५ बल सामना गरेका भेषवाकर १ रनमा आउट भएका हुन् ।
त्यसअघि दिलिप...






