
सुन एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढ्यो
काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने २६५ रुपैयाँ ले बढेको छ ।
नेपाल...

नेपाल राष्ट्र बैंकको विज्ञापनविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ, दरपीठ विरूद्ध २० गते सुनुवाई
काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको विभिन्न पदहरूको विज्ञापनविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले दरपीठ अर्थात दर्ता गर्न अस्वीकार गरेको छ।
नेपाल...

आईजीपीमा मनोजकुमार केसी नियुक्त, गृहमन्त्रीले लगाइदिए फुली
काठमाडौं । सरकारले नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षक (आइजीपी) मा डा. मनोजकुमार केसीलाई नियुक्त गरेको छ ।
नवनियुत्त आईजीपी केसीलाई गृहमन्त्री सुधन गुरुङ दर्ज्यानी...

कामना सेवा बैंकको रक्तदान अभियानबाट ४०४ पिन्ट रगत संकलन
काठमाडाैं । कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकले केन्द्रीय कार्यालयसहित देशभरका विभिन्न क्षेत्रीय...
मंसिर ४ गते एकैचरणमा प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव घोषणा
काठमाडौं । सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा सदस्य र प्रदेश सभाको निर्वाचन गर्ने घोषणा गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले आगामी...
भत्कियो सप्तकोशीको बाँध, ९ सय परिवारलाई सुरक्षित ठाउँमा सारियो
काठमाडौं । अविरल वर्षापछि सप्तकोशीमा आएको बाढीको कटानबाट प्रभावित ९ सय परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ । उदयपुरको बेलका नगरपालिका–८ डुम्रीबोटबाट सप्तकोशी नदीको भँगालो...
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
आज सुनचाँदीको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला ३०० र चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको जनाएको...
अभियान लघुवित्तको आइपिओमा आजदेखि आवेदन दिन पाइने
अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले प्रतिशेयर रु एक सय...
ऊर्जामन्त्रीसँग भारतीय राजदूतको शिष्टाचार भेट
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच ऊर्जा व्यापार...
गौतमश्रीले भन्यो, ‘जायजेथा बेचेर पनि बचत रकम फिर्ता गर्छु’
काठमाडौं । गौतमश्री बहुउद्देशीय सहकारी संस्थाका अध्यक्ष रामबहादुर गौतमले आफ्नो जायजेथा र सम्पत्ति बेचेर भएपनि बचतकर्ताको रकम फिर्ता गर्ने बताएका छन् । मंगलबार गुप्त...








